निर्माणाधीन भवनबाट खसेर ज्यान गुमाएका कामदारको परिवारलाई २२ लाख राहत

58 minutes ago 148
झापा : बाह्रदशी गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनबाट खसेर मृत्यु भएका कामदार टंक थापाको परिवारलाई २२ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। दुर्घटनापछि मंगलबार बाह्रदशी गाउँपालिकाको सभाहलमा पीडित पक्ष, गाउँपालिका, ठेकेदार कम्पनी र प्रहरी प्रश...
पुरा समाचार पढ्नुहोस