काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले अवैध लागूऔषध ब्राउनसुगरसहित काठमाडौं चन्द्रागिरिबाट आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरगढीका सुवास विक रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण का...