कटारी : उदयपुरको कटारी नगरपालिकाले स्वास्थ्य सेवा र उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै नगरभित्र सञ्चालित फार्मेसी, पोलिक्लिनिक, किराना पसल तथा नेत्र क्लिनिकमा संयुक्त अनुगमन गरेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ...