व्यापारिक हबदेखि ‘डिजिटल इटहरी’सम्म : दुर्गा थापाले सार्वजनिक गरेका १० प्रतिबद्धता के–के छन् ?
1 hour ago
153
इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन यही असार २७ गते हुँदै छ। निर्वाचन नजिकिँदै गर्दा सदस्य पदका उम्मेदवार दुर्गा थापाले व्यवसायीको हकहित, पूर्वाधार विकास र आधुनिक व्यापारिक वातावरणलाई केन्द्रमा राख्दै १० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक