सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४, डङ्डगेस्थित कर्णाली नदीमा बुधबार एक युवतीको शव फेला परेको छ। दिउँसो करिब ४ बजेतिर नदीको छालमा फेला परेको अन्दाजी १८ वर्षीया युवतीको शवको हालसम्म सनाखत हुन सकेको छैन। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तय...