पर्साको भौतिक पूर्वाधार कार्यालयमाथि गम्भीर आरोप

45 minutes ago 152

वीरगञ्ज २४ असार

मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय पर्सा पछिल्लो समय विभिन्न विवाद र आरोपका कारण चर्चामा आएको छ। स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले कार्यालयभित्र कमिशनको चलखेल, योजनामा अनियमितता तथा गुणस्तरहीन ...

पुरा समाचार पढ्नुहोस