काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न भएको परिस्थितिबारे अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सभामुखले सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
सङ्घीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअन...