ग्रेड सुधार परीक्षार्थीले पनि बीटेक फुड टेक्नोलोजीको प्रवेश परीक्षा दिन पाउने

49 minutes ago 231
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले स्नातक तह बीटेक इन फुड टेक्नोलोजी कार्यक्रममा भर्ना हुन चाहने ग्रेड सुधार (Grade Improvement) परीक्षार्थीलाई पनि प्रवेश परीक्षामा सहभागी हुने अवसर दिएको छ ।ड...
पुरा समाचार पढ्नुहोस