काठमाडौँ। उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई समयसापेक्ष र अपरिहार्य बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। त्रिचन्द्र बहुमुखी क्याम्पस महिला प्राध्यापक तथा कर्मचारी सञ्जालको आयोजनामा भएको “कृत्रिम बुद्धिमत्तामैत्री शिक्षक बन्द...