काठमाडौं । भारत सरकारको साइबर सुरक्षा निकाय सीईआरटी–इन (CERT-In) ले ह्वाट्सएप डेस्कटप र ह्वाट्सएप वेब प्रयोगकर्ताका लागि गम्भीर साइबर सुरक्षा चेतावनी जारी गरेको छ । कम्प्युटर वा ल्यापटपमा ह्वाट्सएप प्रयोग गर्ने प्रयोगकर्तालाई विशेष सावधानी अपनाउन आग्...