प्रहरी कर्मचारी र परिवारलाई नोबेल मेडिकल कलेजले २५ प्रतिशत छुट दिने
53 minutes ago
215
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच प्रहरी कर्मचारी, पूर्वप्रहरी, अमर प्रहरीका आश्रित तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी