काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा थापा हालसम्म पुर्पक्षका लागि केन्द्रीय कारागार (सुन्धारा)मा थुनामा थिए।...