जेनजी आन्दोलनमा फरार भएका प्रतिवादी मोरङबाट पक्राउ
57 minutes ago
177
विराटनगर : कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिबाना तोकिएका फरार कैदी ध्रुबबहादुर भुजेल मोरङबाट पक्राउ परेका छन् ।
जिल्ला अदालत सोलुखुम्बुले नेचासल्यान गाउँपालिका–२ का ३६ वर्षीय भुजेललाई उक्त सजाय सुनाएको