धनकुटाका होटलमा छड्के अनुगमन, एक होटललाई गराइयो १५ हजार जरिवाना
50 minutes ago
149
धनकुटा : धनकुटा सदरमुकामका होटलमा गरिएको छड्के बजार अनुगमनका क्रममा अखाद्य खाद्य सामग्री बरामद गरिएको छ भने सरसफाइमा लापरबाही गरेको आरोपमा एक होटललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका,