'मौद्रिक नीति सुरक्षित छ, तर सफलता कार्यान्वयनमै निर्भर' : सुयश राज प्याकुरेल

53 minutes ago 210
इटहरी : आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थिरता र अनुमानयोग्य व्यावसायिक वातावरण निर्माण गर्ने सकारात्मक सङ्केत दिएको भए पनि यसको वास्तविक सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उद्योगी–व्यवसायीले बताएका छन्। नेपाल उद्योग वाणिज्य...
पुरा समाचार पढ्नुहोस