काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिद प्रक्रियामा अनियमितता गरी २ करोड ९१ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अस्पतालका जिम्मेवार पदाधिकारी...