विराटनगरको फोटो स्टुडियोबाटै नक्कली नागरिकताको कारोबार, ११ वटा नागरिकता बरामद

1 hour ago 161

विराटनगर । मजदुरी गरेर दुई सन्तान पालिरहेकी एकल महिला मनिषा कामतका लागि नागरिकता बनाउनु ठूलो सपना थियो । तर, सरकारी प्रक्रियाको अज्ञानताका कारण उनी एउटा यस्तो गिरोहको फन्दामा परिन्, जसले महेन्द्र चोककै एउटा फोटो स्टुडियोलाई ‘नक्कली प्रशासन कार्याल...

पुरा समाचार पढ्नुहोस