धनकुटा, असार २४ । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्ला अस्पताल परिसर र आसपास सञ्चालनमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टमा बजार अनुगमन गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वमा बुधबार सम्पन्न अनुगमनमा धनकुटा...