रंगेलीको पार्वतीमा रोपियो फूलका बिरुवा

56 minutes ago 63

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्ने उद्देश्यले विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएका छन् ।

विद्यालय परिसरलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित आयोजित वृक्षार...

पुरा समाचार पढ्नुहोस