काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ का अवसरमा म्याग्दे गाउँपालिकाले पालिकाभर स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले जेठ २१ गते पर्ने उक्त दिवसका दिन पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गर...