काठमाडौं । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई धनुषाबाट पक्राउ गरेको हो। सीआईबीका अन...