जितपुर सिमरा नगर उद्योग वाणिज्य संघ अध्यक्षमा गुप्ता

1 hour ago 33

८ असार, बारा । बाराको जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा गजेन्द्र गुप्ता निर्वाचित भएका छन् । संघको तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको मतदानमा युवा व्यवसायी गुप्ताको प्यानलै विजयी भएको हो । सोमबार सार्वजनिक मत परिणाममा अर्का उम्मेदवार...

पुरा समाचार पढ्नुहोस