सुर्खेत । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगिएको छ। आज दिउँसो सुर्खेतमा पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ परेका पौडेल...