विष्णु पौडेलको पक्राउमा ओलीको वक्तव्य, ‘सरकार अलोकतान्त्रिक र अधिनायकवादको बाटोतर्फ उन्मुख’

1 hour ago 42

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउ एमालेमाथि भइरहेको शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता भएको बताएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले प्रहरीले पौडेलल...

पुरा समाचार पढ्नुहोस