उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा विराटनगरका उद्योगी नविन रिजाल मनोनित, अन्य समितिमा को–को परे ?

1 hour ago 27

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विभिन्न परिषद्, केन्द्र तथा समितिहरूमा नयाँ नेतृत्व चयन गर्दै विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाललाई व्यापार समितिको सभापतिमा मनोनित गरेको...

पुरा समाचार पढ्नुहोस