काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेपछि एमाले सचिव महेश बस्नेतले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले कुनै पनि व्यक्तिमाथि कारबाही अघि बढाउनुअघि...