आर्थिक समृद्धि र जनउत्तरदायी सेवामा जोड दिँदै गढीमाईको वार्षिक बजेट प्रस्तुत

1 hour ago 47

राजकुमार यादव ( रौतहट )
रौतहट स्थित गढीमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। “मेरो नगर म बनाउँछु” भन्ने नारासहित सोमबार सम्पन्न १३औँ नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादव ल...

पुरा समाचार पढ्नुहोस