गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते

1 hour ago 51
काठमाडौं। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० पितौजीमा सोमबार साँझ र्इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। पोखराबाट कृष्णनगर कपिल्बस्तुतर्...
पुरा समाचार पढ्नुहोस