महालक्ष्मी नगरपालिकाद्वारा ६०.४५ प्रतिशत वित्तीय प्रगति सार्वजनिक, आगामी बजेटका लागि सुझाव संकलन

1 hour ago 19
धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष २०८२/८३ को असार ६ ...
पुरा समाचार पढ्नुहोस