जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट

1 hour ago 80
काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा विश्वकप २०२६ को माहोललाई लक्षित गर्दै ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सञ्चालनमा ल्याएको छ ।ग्राहकलाई सवारी खरिदलाई थप रोचक र सह...
पुरा समाचार पढ्नुहोस