जिल्ला अधिवेशनकै दिन रास्वपा धनुषा सभापति यादव पदबाट निलम्बन निलम्बन

3 weeks ago 54
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा केन्द्रीय अनुशासन आयोगले गरेको निर्णयअनुसार यादवलाई निलम्बन गरिएको जनाइएको छ। धनुषा जिल्लाको ...
पुरा समाचार पढ्नुहोस