जुम्लाको जोग बाडामा पक्की पुल निर्माण हुँदै

4 days ago 58
जुम्ला । हिमा गाउँपालिका-३ जोग बाडामा पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहयोगमा रु. छ करोड ३४ लाखको लागतमा हिमा नदीमाथि पक्की पुल निर्माण हुन लागेको हो ।  पूर्वाधार विकास कार्यालयका प्रम...
पुरा समाचार पढ्नुहोस