जुम्ला । जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ वटा योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम तीव्र गतिमा अघि बढाइएको छ। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृत भई आएका यी योजनाहरूमध्ये हालस...