काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले काभ्रेपलाञ्चोकको बनेपा क्षेत्रबाट बरामद गरेको छ । प्रहरीका अनुसार बनेपा नगरपालिका-८ स्थित सडक किनारको नालामा बेवारिसे अवस्थामा राखिएको बाकसभित्र ती गोली...