काठमाडौं। सरकारले कर्मचारीको विदेश भ्रमण र अध्ययन विदा स्वीकृतिमा कडाइ गर्न लागेको छ।
कर्मचारी हाकिमलाई रिझाएर विदेश जाने र अध्ययन विदामा बस्ने प्रवृत्ति मौलाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कडाइ गर्न लागेको हो।
...काठमाडौं। सरकारले कर्मचारीको विदेश भ्रमण र अध्ययन विदा स्वीकृतिमा कडाइ गर्न लागेको छ।

...