काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आफ्नो मुख्यालयस्थित सवारी व्यवस्थापन शाखामा भएको आगलागी घटनाको कारण र क्षतिबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) सन्दीप थापाको संय...