६ सहकारीलाई कार्यालय खाली गर्न काठमाडौँ महानगरको निर्देशन

58 minutes ago 38
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आ...
पुरा समाचार पढ्नुहोस