काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्दै आएको विद्युतीय खरिद प्रणाली (ई-जीपी प्रणाली) मा अत्यधिक प्रयोगकर्ता चापका कारण प्राविधिक समस्या देखिएपछि विभिन्न खरिद प्रक्रियाको समयसीमा थप गरिएको छ। कार्यालयका अनुसार २०८३ जेठ १८ गतेदेखि प्र...