काठमाडौं। सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा रहेको सवारी (एमटी) शाखामा भएको आगलागी घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ। मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त...