काठमाडौँ । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की विजेता तथा चर्चित अभिनेत्री शिल्पा शिन्दे आफ्नो पछिल्लो पोडकास्ट अन्तरवार्ताका कारण गम्भीर विवादमा तानिएकी छन्। अभिनेत्री शिन्देले हास्य कलाकार भारती सिंह र हर्ष लिम्बाचियाको पोडकास्टमा आफूले ‘भा...