जेमिनी एपमा गुगलको नयाँ ‘जेमिनी स्पार्क’, फाइल व्यवस्थापनदेखि इमेलसम्म एआईले गर्ने

1 hour ago 108
काठमाडौं । गुगलले आफ्नो macOS का लागि उपलब्ध जेमिनी (Gemini) एपमा नयाँ एजेन्टिक एआई (Agentic AI) सहायक ‘जेमिनी स्पार्क (Gemini Spark)’ क्रमश: उपलब्ध गराउन थालेको छ । यो नयाँ फिचरले जेमिनीलाई प्रयोगकर्ताको सक्रिय डिजिटल सहायकका रूपमा काम गर्न सक्षम बन...
पुरा समाचार पढ्नुहोस