रामेछाप । सवारी ज्यान तथा अंगभंग मुद्दामा अदालतबाट दोषी ठहर भई विगत ७ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी पक्राउ परेको जानकारी दिएको हो। पक्राउ पर्नेमा जिल...