काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। शनिबार मनमोहन स्मृति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति पौडेलले ज्येष्ठ ...