काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले पार्टीको महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दिने भएकी छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिएकी हुन् संघर्ष, इमानदार...