झापा क्षेत्र नं. ४ मा पूर्वाधार विस्तारका लागि ३० करोडभन्दा बढी बजेट
3 weeks ago
100
झापा : आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शहरी विकास कार्यक्रमअन्तर्गत झापा निर्वाचन क्षेत्र नं. ४ मा कुल ३० करोड ७२ लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिने भएको छ।
प्रतिनिधिसभा सदस्य शम्भूप्रसाद ढकाल ‘सुमन सुस्केरा’का अनुसार