झापाका अग्रज पत्रकार लक्ष्मीप्रसाद भण्डारीको निधन

1 week ago 75
झापा : झापाका अग्रज पत्रकार लक्ष्मीप्रसाद भण्डारीको ७५ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित भण्डारीको शिवसताक्षी–६ धौलेचोकस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारका अनुसार करिब एक वर्षअघि रक्त क्यान्सर पुष्टि भ...
पुरा समाचार पढ्नुहोस