झापाबाट फर्सीको बीउ पनि तस्करी

1 week ago 194
झापा : झापामा भारततर्फ अवैध रूपमा फर्सीको बीउ तस्करी भइरहेको अवस्थामा ठूलो परिमाणमा बीउ बरामद भएको छ। शुझवार साँझको समयमा जिल्ला झापा, मेचीनगर नगरपालिका–७ गैरीगाउँस्थित क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका ...
पुरा समाचार पढ्नुहोस