झापामा कालो सीसाविरुद्ध ट्राफिकको कडाइ, दुई दिनमै २४ गाडी कारबाहीमा
2 days ago
113
झापा : सुरक्षा चुनौती र आपराधिक गतिविधि नियन्त्रणलाई मध्यनजर गर्दै झापामा ट्राफिक प्रहरीले नियमविपरीत कालो सीसा जडान गरिएका सवारीसाधनमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। दुई दिनको अवधिमा २४ वटा चारपांग्रे सवारीसाधनबाट कालो सीसा हटाइएको