झापा। मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडी जङ्गलको छेउका बासिन्दामा हात्तीको बथान र बाँदरको फौजले बाली सखाप पार्ला भन्ने चिन्ता सधैँ हुने गरेको छ। स्थानीय भूपेन्द्र तामाङलाई भने यो समस्याले सताउन छाडेको छ। पेसाले इन्जिनियर तामाङले वन्यजन्तुले क्षति पु...