विश्वकपमा स्पेनको शानदार प्रदर्शन, पहिलो हाफमै साउदी अरेबियाविरुद्ध ३–० को अग्रता

1 hour ago 76
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध उत्कृष्ट सुरुआत गर्दै पहिलो हाफमै ३–० को बलियो अग्रता बनाएको छ। एटलान्टा स्टेडियममा जारी खेलमा स्पेनले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको हो। खेलको १०औँ मिनेटमा मिक...
पुरा समाचार पढ्नुहोस